Check with seller Green Tea Bharatpur

Published date: July 20, 2021
  • Location: CMC Raod, Bharatpur, Chitwan, Nepal

अर्गानिक ग्रीन टि
SMC pearl अर्गानिक ग्रीन टि मानव स्वास्थ्य तथा सौन्दर्यक लागि उच्च कोटीके पेयपदार्थ चिया हो । यो चिया समुन्द्र सतहदेखि २००० मिटर भन्दा उच्च स्थन र बिशेष मौसममा अर्गानिक बिधिद्घारा उत्पादित तथा प्रशोधन गरिएको छ । यसको नियमित सेवनले रक्त संचार प्रणलीलाई प्रभावकारी तथा शुद्घिकरण गर्दछ । क्यान्सर रोगबाट बचाउँदछ । मुटुलाई उच्च सुरक्षाा प्रदान गर्दछ । रक्तचापलाई तथा शरीरको वजन सन्तुलन गर्दछ । मस्तिष्कलाई स्वस्थ र मजबुत राख्दछ । मधुमेह रोगक तथा शारीरिक , मानसिक स्वस्थता र तन्दुरुस्तिको लागि फाइदाजनक रहेको छ । अल्जाइमर , पार्किन्सन ,तथा पचन प्रणलीलाई स्वस्थ बनाई खाना अरुची हुने , कब्जियत , ग्यास्ट्राइटिक्स , अल्सर जस्ता समस्याहरुबाट बचाउँदछ ।
सम्पक नंम्बर : ९८४४४५५५१०
युवक तामाङ , भरतपुर – ११

Contact seller Share

Useful information

  • Use ful information here .
  • Terms and conditions

Related listings

Comments

    Leave your comment (spam and offensive messages will be removed)