Check with seller कोभिडमा खाजा बाँड्दै स्मार्ट साथीहरु काठमाण्डोमा Basntpur, Taku pool

Published date: June 9, 2021
Modified date: June 18, 2021
  • Location: Ktm, Basntpur, Taku pool, Kathmandu, Nepal

गोरखा निवासी महानुभावहरु हाल अमेरिका बस्नु हुने जुमना माया श्रेष्ठ, यूकेबाट रुपेश श्रेष्ठ, पुरक श्रेष्ठ हाल अष्टेलियाबाट (अजी सानुमाया श्रेष्ठको सम्झानामा) र अन्य साथीहरुको सहयोगमा काठमाण्डौं विभिन्न ठाउँहरु बसन्तपुर, डल्लु आदि ठाउँहरुमा घरबार विहिन, बेसाहारालाई खाजा चाउमिन, मःमः, माक्स, पानीहरु बाडदैं । गोरखाका स्मार्ट एमआर लोकेश श्रेष्ठ र उहाँका सहयोगी टिम, काठमाण्डौं ।

Contact seller Share

Useful information

  • Use ful information here .
  • Terms and conditions

Comments

    Leave your comment (spam and offensive messages will be removed)