100.00 Nepal Rupee INR MEHI HAIR PACK Chitwan

Published date: August 31, 2021
  • Location: Chitwan, Chitwan, Chitwan, Nepal

मेथी हेयर प्याक
मेथी हेयर प्याकको प्रयोगले कपाललाई रेश्मी मुलायम चम्कीलो , लचीलो , जरा देखी बलियो बनाउछ तथा फुल्नबाट पनि रोक्छ ।
प्रयोग विधि ः
पाउडरलाई कचौरामा राति नै गुलाब जल , मह ,दुध सँग मिलाई भिजाएर राख्ने
भोलिपल्ट पानी समेट बाक्लो भएपछि मेहन्दी जस्तै जरा देखि नै पुरै कपालमा लगाउनुहोस् , कपाल सुके पछि सफा पानीले पखाल्नुहोस् । राम्रो नतिजाका लागि महिनामा दुई पटक मेथी पाउदर प्रयोग गर्नुहोस् ।

Contact seller Share

Useful information

  • Use ful information here .
  • Terms and conditions

Related listings

Comments

    Leave your comment (spam and offensive messages will be removed)